June 8, 2016

Hinduism starts with Casteism and ends with Casteism

जसरी नेपालमा मधेशीहरुलाई नामको लागि मात्र नेपाली भन्ने गरिन्छ, त्यसरी नै हिन्दू धर्मंमा पनि ब्राह्मण वर्ण बाहेकका लाई नामको लागि मात्र हिन्दू भन्ने गरिन्छ। झन ब्राह्मण र क्षेत्री बाहेक को त कुरै छाड़दिनुस्।ब्राह्मण र क्षेत्री बाहेकका हिन्दुहरूले आफुलाई हिन्दू धर्म मान्ने व्यक्ति मान्नु भनेको आफ्नै खुट्टामा आफैले बन्चरो हान्नु भन्दा कम नहोला।मेरो बिचारमा जति वटा जातिहरु समाजमा बनाइएको छ त्यती वटा नै धर्म हुनुपर्दछ। यदि धर्मं एउटा बनाउनु छ भने जाती पनि एउटै बनाउनु पर्दछ र त्यो जातिको नाम मानव र धर्मको नाम मानवता राख्नुपर्दछ, कि कसो?

No comments: