February 12, 2016

डर का बिज़नेस

(Q) इंडियन प्लेटमा सबै भन्दा धेरै फस्टाएको बिज़नेस कुन हो ?
≫ डर का बिज़नेस (Business of fear i.e. extra profit with very less investment )

February 11, 2016

Concept of the word "Hindu"

The word " Hindu " means the people who belongs from the Indus Valley Civilization in the past but it doesn't means the follower of any religion.


Source: "The History of India" by Jawaharlal Neharu,Page No. 71-72

मान्छेको रूप र भगवानको मूर्ती

हिन्दू धर्ममा भगवानको कमी छैन।हामी बस्ने समाजको जुन ठाउँमा पनि भगवानको मूर्तीहरु भेटाउन सक्छौ । तर हामीले कहिले सोच्या छौ कि ती मूर्तीहरु वास्तवमा भगवान नभई यस प्रकृतिमा बस्ने मानिसहरुकै अनेक रूपहरु हुन्।उदाहरणको लागि कालीको मूर्ती हेर्यौ भने त्यसमा हामीले अक्रोशले भरिएको महिलाको रूप हेर्न सक्छौ।तेस्तै हनुमानको मूर्तीलाई हेर्यो भने हामीले मानिस भित्रको अपार शक्ति हेर्न सक्छौ।तेस्तै गणेशलाई हेर्यौ भने जनावर र मानिस बीचको पारसपरिक सम्बन्धलाई हेर्न सक्छौ।तसर्थ हामीले ती मूर्तीहरुलाई फूल,अगरबत्ती,मिठाई,पैसा,इत्यादि चढ़ाएर पूजा गर्नु भन्दा राम्रो त्यस मूर्तीहरु बाट केहि सिक्न सक्यौ भने राम्रो हुन्थ्यो ।

हिन्दू सभ्यता


  • म दीपावली मनाउछु तर लक्षमीलाई पूजा गर्दिन ।
  • म होली मनाउछु तर शिवःलाई पूजा गर्दिन ।
  • म किताब पढ़छु तर सरस्वतीलाई पूजा गर्दिन ।
  • म छठ मनाउछु तर छठीमैयालाई पूजा गर्दिन ।
  • म भाईटिका मनाउछु तर दूर्गाको पूजा गर्दिन ।
  • म हिन्दू सभ्यतालाई मान्छु तर हिन्दू देवीदेवतालाई पूजा गर्दिन ।


काल्पनिक पात्रहरु

ब्रहमा,बिष्णु, काली, सरस्वती, दुर्गा, लक्ष्मी, हनुमान, गणेश, इत्यादि सबै हिन्दू धर्मंमा राखिएको  काल्पनीक (imaginary) पात्रहरु हुन् जसलाई आँखा चिम्लेर मान्नु भनेको मूर्खता मात्र होला।यदि मेरो कुरो मान्नु हुन्छ भने जसरी कुनै कथा पढ्दा तपाई त्यस कथाको पात्र भन्दा बढ़ी मुख्य भाव माथि जोड़ दिनूहुन्छ, त्यसरी नै हिन्दू धर्मंमा राखिएका ती पात्रहरुलाई जोड़ नदिइकन दिनखोजेको मुख्य भाव वा आशय माथि अलि बढ़ी जोड़ दिइयो भने हाम्रो मानव सभ्यताको बिकास चाढै हुन्छ भने भन्न सकिन्छ।
#so_lets_try_to_change_the_trend_of_worshiping_the_god